Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


सरकारको संलग्नता बिना विमानस्थलबाट सुन बाहिरिन सक्दैन : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको मिलेमतो बिना विमानस्थलबाट सय क्विन्टल सुन बाहिरिन नसक्ने बताउनुभएको छ । बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा सांसद केसीले यस्तो बताउनुभएको हो । उहाँले गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सय किलो सुन सरकारमा रहेका शक्ति सम्पन्न व्यक्तिहरुको मिलेमतो बिना बाहिरिन नसक्ने बताउनुभयो । सांसद केसीले…