Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


राज्यको ढुकुटी दोहन गर्ने जो कसैलाई कारबाहीको दायरामा ल्याउनुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राज्यको ढुकुटी दोहन गर्न खोज्ने प्रधानमन्त्री होस वा पूर्वप्रधानमन्त्री जो कसैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । पछिल्लो समय नेपालमा चलिरहेको ललिता निवास, सुन प्रकरण, नक्कली भुटानी शरणार्थी काण्ड अथवा विगतमा भएका कुनैपनि भ्रष्टाचारका मुद्दामा मुछिएका सबै व्यक्तिको निस्पक्ष छानविन र दोषीलाई कार्वाही हुनुपर्ने उहाँको भनाई छ ।…