Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


प्रधानमन्त्री दाहालले शीर्ष नेतासँग सिंहदरबार छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद गतिरोध अन्त्यको प्रयासस्वरुप राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्री दाहालले आइतबार दिउँसो साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा छलफल गर्न लाग्नुभएको हो । संसदको अवरोध खुलाउने पहल अनुसार प्रधानमन्त्री दाहालले राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरुसँग छलफल गर्न लागेको जनाइएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय…