Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


संविधान जारी भएको ८ वर्ष पूरा

काठमाडौं । देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान लागू भएको ८ वर्ष पूरा भएको छ । झण्डै ७० वर्षदेखिको सपना भनिएको संविधानसभाबाट निर्माण गरिएको संविधान कार्यान्वयनका ८ वर्षले भने जनतामा आशा भन्दा निराशा पस्केको छ । आठ वर्ष लगाएर बनाएको संविधान कार्यान्वयनको ८ वर्ष पूरा भएको छ । विभिन्न जालझेल र देशी विदेशी शक्तिहरुबीचको दाउपेचका बीच…