Logo ४ मंसिर २०८२, बिहिबार | Fri Nov 21 2025


यस्तो छ रविको नागरिकता अवैध ठहर गरेको सर्वोच्चको फैसला (पूर्णपाठ)

काठमाडाैं । सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलापछि पुस ११ गते उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त भएका रवि लामिछानेकाे पदच्युत भएकाे छ । अमेरिकी नागरिकता र पासपोर्ट परित्याग गरे पनि लामिछानेले नेपाल नागरिकता लिने प्रक्रिया सुरु नगरेपछि सांसद बन्न अयोग्य भएकाे सर्वाेच्चले ठहर गरेकाे छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो…