Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


सुनिता डंगोल काठमाडौं महानगरको कार्यबाहक प्रमुख

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी छन्। मेयर बालेन्द्र शाह (बालेन) ले पदबाट राजीनामा दिएलगत्तै स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार उनी स्वतः कार्यबाहक प्रमुख बनेकी हुन् । उक्त ऐनमा मेयरको पद रिक्त भएमा उपमेयरले कार्यबाहक प्रमुखको जिम्मेवारी सम्हाल्ने स्पष्ट व्यवस्था छ। सोही कानुनी प्रावधानअनुसार डंगोलले महानगरको नेतृत्व सम्हालेकी हुन्। मेयर…