Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


कामपाकाे नीति तथा कार्यक्रम: महिलाको नाममा घरको नक्सा पास गरे २० प्रतिशत छुट (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/ ८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएकाे हाे । उहाँले सुकुम्बासी बस्ती हटाउने विषयमा सृजना भएको तनाव र विवादलाई मध्यनजर गर्दै बल प्रयोगभन्दा पनि संघीय र प्रदेश सरकारसँगको प्रत्यक्ष समन्वय, त्रि–पक्षीय साझेदारी र ‘सामूहिक…