Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलकाे नेतृत्व गर्दै बेइजिङ पुगे

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल नेपाली प्रतिनिधिमण्डलकाे नेतृत्व गर्दै चीनको चार दिने भ्रमणका लागि बेइजिङ पुग्नुभएकाे छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल शनिबार राति नै चीन प्रस्थान गर्नुभएकाे हाे। बेइजिङस्थित नेपाली दूतावासले उहाँ आइतबार बिहान बेइजिङ पुगेकाे जनाएकाे छ। बेइजिङस्थित विमानस्थलमा उहाँलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चीनको विदेश…