Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


बालेन्द्र शाहले दिए पदबाट राजीनामा


533
Shares

काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट राजीनामा दिएका छन् । मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् ।

महानगरपालिका मेयर पदबाट राजीनामा दिएका शाहले आजै दिउँसो ३ बजे रास्वपामा प्रवेश गर्ने तयारी छ ।

Skip This