Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


एमसिसी खारेज गर्न हर्क साम्पाङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रतिनिधि सभामा बोल्दै एमसीसी खारेज गर्न र सीमावर्ती क्षेत्रमा नेपाल सरकारले निगरानी कडा बनाउन माग गरेका छन्। साथै उनले सांसदहरूको सम्पत्ति छानबिन, शिक्षा प्रणालीमा उत्पादन, निर्माण र आविष्कारसँग जोड र जीवनोपयोगी शिक्षा लागू गर्नुपर्नेमा जोड दिएका छन्। राईले समयपालनमा ढिलाइ र संसदभित्रको विभेदप्रति पनि गुनासो गरेका छन्,…