Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


नक्कली शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने झलनाथ खनालको चेतावनी

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बिथोलिए देशभर आन्दोलन हुने चेतावनी दिनुभएको छ । शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा उहाँले भुटानी शरणार्थीको मुद्दा लज्जास्पद विषय भएको र यसले देशको अस्मिता लुटिएको बताउनु भएकाे हाे । उहाँले अनुसन्धानलाई अन्तिमसम्म लैजान आग्रह पनि गर्नुभयो । उहाँले अनुसन्धानलाई कुनै बहानामा रोक्ने प्रयास भए जनताले…