Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


सातौं पटक मन्त्रिपरिषद् विस्तार, काे–काे बने मन्त्री ?

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्‌ पुनर्गठन गरी विस्तार गर्नु भएकाे छ । शुक्रबार प्रधानमन्त्री दाहालले नेपाली कांग्रेससहित नयाँ ५ दल समेटेर सातौं पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे हाे । राष्ट्रपति कार्यालय शितल निवास स्राेतका अनुसार कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर…