Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनाको बयान शुरु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना प्रतिवादीहरुको बयान लिन शुरु भएको छ । पक्राउ परेका १६ जनाको शुक्रवारबाट बयान लिन शुरु भएको हो । उनीहरुको काठमाडौं जिल्ला अदालतमा न्यायाधीश समक्ष बयान लिइनेछ । नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउन खोज्ने ३० जनाबिरूद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो…