Logo ५ मंसिर २०८३, शनिबार | Sat, Nov 21, 2026


कार्यशैली फेर्ने घोषणा गरेका प्रधानमन्त्री दाहाल निरन्तर पुरानै पथमा

काठमाडौं । गत पुस १० गते प्रधानमन्त्री बनेको एक वर्षको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले अब कार्यशैली बदल्ने घोषणा गर्नुभयो । एक वर्षको कार्यकाल उपलब्धिमूलक नभएको आफैंले महशुस गरेको भन्दै हिजोका प्रवृत्ति र गल्ती नदोहोर्‍याउने भन्नुभएका प्रधानमन्त्रीले त्यसपछिका चार हप्तामा गरेका गतिविधिमा कुनै तात्विक भिन्नता देखिएको छैन । गत पुष १० गते प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्रनो…