Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


सरकार सञ्चालन गर्नेले गरेको गल्ती ढिलो, चाँडो कानूनी दायरामा आउँछ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती ढिलो, चाँडो कानूनी दायरामा आउने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सञ्चारमन्त्री शर्माले अहिले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती कमजोरी ढिलो चाँडो कानूनी दायरामा आउने बताउनुभएको हो । उहाँले गणतन्त्रमा कानून भन्दा माथि…