काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले कांग्रेसले कम्युनिष्ट पार्टीहरुसँग गठबन्धन गर्नुनहुने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित रिता शाहीद्वारा लिखित गजल संग्रह चिनारीको लोकर्पण समारोहलाई सम्बोधन गर्दै नेता कोईरालाले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धन गर्दा लोकतान्त्रिक पार्टीहरुसँगै गठबन्धन गर्नुपर्ने बताउनुभयो । नेता कोईरालाले कम्युनिष्ट पार्टीहरुसँग कांग्रेसले गठबन्धन गर्दै जाने हो भने अस्तित्व…