काठमाडौं । गणतन्त्र नेपालको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति राष्ट्रपति चयनका लागि मतदान केही बेर सुरू हुँदै छ । मतदान बिहान १० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा सुरू हुनेछ । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । निर्वाचन अधिकृतको कार्यालयले संघीय सांसदका लागि एउटा र प्रदेशसभा सदस्यका लागि अर्को गरी दुई वटा मतदान केन्द्र रहने…