Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


प्रधानन्यायाधीश कार्कीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त हुनुभएको छ । उहाँले शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । संसदीय सुनुवाई समितिले दुई दिनको सुनुवाइपछि शुक्रबार शुक्रबार नै कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो । त्यसपछि राष्ट्रपति पौडेलले उहाँलाई प्रधानन्यायाधीश नियुक्त गर्नुभएको हो । ८ महिनायता कायममुकायम प्रधानन्यायाधीशको…