Logo ४ मंसिर २०८२, बिहिबार | Thu Nov 20 2025


‘अयोग्य’ लडाकुको राहतका लागि प्रारम्भिक प्रक्रिया आजदेखि

काठमाडौं । संयुक्त राष्ट्रसंघीय मिसन नेपाल (अनमिन) को प्रमाणीकरणको बेला 'अयोग्य' ठहरिएका माओवादी लडाकुहरुलाई दुई लाख रुपैयाँ राहत दिन सरकारले बुधबारदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । अनमिनको प्रमाणीकरणको बेला अयोग्य ठहरिएका माओवादी लडाकुहरुलाई दुई लाख रुपैयाँको दरले राहत दिन बुधबारदेखि प्रक्रिया अघि बढाउने गृह मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषदको गत सोमबारको बैठकले माओवादीका…