Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


देश यथास्थितिमा बस्न सक्दैन, नयाँ सम्झौता गरौं : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले देश यथास्थितिमा बस्न नसक्ने भन्दै नयाँ सम्झौता गरेर अगाडी बढ्नुपर्ने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले देश वर्तमान अवस्थामा अडिइराख्न नसक्ने बताउनुभएको हो । अध्यक्ष लिङ्देनले देशले अवलम्वन गरेको प्रणाली नै दोषी रहेको उल्लेख गर्दै यो प्रणालीबाट अपेक्षित परिवर्तन गर्न सम्भव नभएको…