Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


राष्ट्रिय सभामा अवसर नपाएकालाई उम्मेदवार बनाउनुपर्छ : उपसभापति गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रिय सभा निर्वाचनमा अवसर नपाएकाहरुलाई उम्मेदवार बनाउनुपर्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा नेता डा. शेखर कोईराला-महामन्त्री गगनकुमार थापा समूहको बैठकमा सहभागी भइ बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय सभाको विषय पनि एजेण्डाको रुपमा आएको र न्यायोचित…