Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


वर्तमान सत्तारुढ गठबन्धन स्वार्थका लागि होइन : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सैद्धान्तिक कुरा मिलेका कारण नै वर्तमान सत्तारुढ गठबन्धन बनेको बताउनुभएको छ । सोमबार नेपाली कांग्रेसका नेता स्वर्गिय प्रदीप गिरीको प्रथम स्मृति दिवसको अवसरमा स्कुल अफ डेमोक्रेसीले काठमाडौंमा आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवादका आयामहरु’ विषयक संवाद कार्यक्रममा बोल्दै उहाँले सैद्धान्तिक कुरा मिलेरै गठबन्धन बनेको बताउनुभएको हो । वर्तमान…