काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले सरकारले सांस्कृतिक गाउँ बनाउन सुरु गरेको बताउनुभएको छ । शुक्रबार सांस्कृतिक संस्थानले आयोजना गरेको ठेट नेपाली सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री किराँतीले सरकारले देशका केही ठाउँहरुमा सांस्कृतिक गाउँ बनाउन सुरु गरेको बताउनुभएको हो । उहाँले एउटा गाउँबाट नेपालको पुरा सांस्कृतिक चित्र देखिने…