काठमाडौं । आज छैटौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ । झण्डा दिवसको अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले आज काठमाडौंको वसन्तपुरबाट ¥याली निकालेको थियो । २०१९ साल पुष १ गते संयुक्त राष्ट्रसंघले नेपालको झण्डालाई मान्यता अंगीकृत गरेको तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएकोले आजको दिन यो दिवस मनाउन थालिएको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले जनाएको छ…