Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


एकीकृत समाजवादीको सचिवालय बैठक आजबाट

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आजबाट सुरु हुने भएको छ । बैठक पार्टीको केन्द्रिय कार्यालय आलोकनगरमा बिहान ११ बजेबाट शुरु हुने जनाइएको छ । यसअघि मंसिर २८ र २९ गतेका लागि तोकिएको बैठक सोमबारदेखि सुरु हुन लागेको हो । बैठक आज र भोलि दुई दिन बस्ने पार्टी प्रचार विभागले जनाएको छ । बैठकमा…