Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


राष्ट्रपतिद्वारा पाण्डेयको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले प्रतिनिधिसभाको सचिव पदबाट दिएको राजीनामा स्वीकृत गर्नुभएको छ । राष्ट्रपति पौडेलले मंगलबार राजीनामा स्वीकृत गर्नुभएको हो । पाण्डेयले संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम प्रतिनिधि…