काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार नेपाल भ्रमणमा आउने हुनुभएको छ । एक दिने भ्रमणका लागि आउन लाग्नुभएका सहायक विदेश मन्त्री लु ले काठमाडौंमा केही महत्वपूर्ण राजनीतिक भेटघाट पनि गर्ने बताइएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सहायक विदेश मन्त्री लु ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेट्ने कार्यक्रम…