Logo २७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026


नेपालमा उत्पादित टायल निर्यात गर्न कानून चाहियो : सांसद तिमल्सिना

काठमाडौं । नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले कानूनी समस्याका कारण नेपालमा उत्पादित टायल विदेश निर्यात गर्न नसकिएको भन्दै सो समस्या समाधान गर्न माग गर्नुभएको छ । बुधबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले नेपालमा उत्पादित टायल विदेश निर्यात गर्न कानून नै नरहेको भन्दै सो समस्या समाधान गर्नुपर्ने बताउनुभएको हो । उहाँले नेपालमा उत्पादित कतिपय साम्रगीहरु…