Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी संशोधन विधेयक कार्यान्वयनमा गए निर्णय डेडलक हुन्छन् : सांसद पन्त

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक कार्यान्वयनमा गए परिषद्का निर्णय अड्किने बताउनुभएको छ । बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै सांसद पन्तले यस्तो बताउनुभएको हो । सांसद पन्तले…