Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


देशभरका जिल्ला शाखा र निकायहरुलाई एकीकृत लेखा प्रणाली अपनाउन रेडक्रसको निर्देशन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले देशभरका आफ्ना जिल्ला शाखा तथा निकायहरुलाई एकीकृत लेखा प्रणाली अपनाउन आग्रह गरेको छ । नेपाल रेडक्रस सोसाइटीको नविकरणमा सहजीकरण गर्न एकीकृत लेखा प्रणाली अपनाउन आग्रह गरेको हो । नेपाल रेडक्रस सोसाइटीको ४९ औं महाधिवेशनमा लेखापरीक्षण प्रतिवेदन (अडिट रिपोर्ट) जिल्ला प्रशासन कार्यालयमा प्रश्तुत गरेर नविकरणको लागि अघि बढ्नुपर्ने भएकाले छिटो गरि…