काठमाडौं । सिलिण्डर युग अन्त्य गरेर घर–घरमा ग्यास पु¥याउने उद्घोषसहित पाँच वर्षअघि उद्घाटन भएको बायोग्यास प्लान्ट दुई वर्षदेखि बन्द छ । सडक बिस्तारका क्रममा फुटेको पाइपलाइन बनाउन नसक्दा २०७५ सालमा डेढ करोड लगानीमा बनेको बायोग्यास प्लान्ट सञ्चालनमा आउन नसकेको हो । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ‘घर–घरमा ग्यास पाइप’ भन्ने चुनावी…