काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गर्ने वामदेव गौतमको प्रश्तावलाई आफूले सकारात्मक रुपमा लिएको बताउनुभएको छ । सोमबार पार्टी मुख्यालय च्यासलमा आयोजित राजनीतिज्ञ सिद्धीनाथ ज्ञवाली स्मृतिग्रन्थ समारोहमा ओलीसँगै सहभागी हुनुभएको नेकपा राष्ट्रिय एकता अभियानका संयोजक गौतमले छिटो भन्दा छिटो एमाले प्रवेशका लागि अध्यक्ष ओलीलाई दवाब दिन एमाले नेता, कार्यकर्तालाई दबाब दिन…