काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शशांक कोइरालाले नेपाली काँग्रेसले सरकारले गरेका गल्तीहरुको उजागर गर्ने बताउनुभएको छ । आइतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद कोइरालाले यस्तो बताउनुभएको हो । उहाँले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बन्नुपर्ने मागअनुसार समिति बनेको र अब कामहरु क्रमशः हुँदै जाने बताउनुभयो । सांसद कोइरालाले भन्नुभयो, ‘समिति गठन…