Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरु छन् : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले देशका रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरु भएको बताउनुभएको छ । बिहीबार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजिक कार्यक्रममा बोल्दै मन्त्री खड्काले देशमा रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरु रहेको बताउनुभएको हो । उहाँले सरकार रोजगारी सिर्जना गर्नका लागि दत्तचित्त भएर लागेको बताउनुभयो । मन्त्री खड्काले १० हजार मेघावाट…