Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभाको बैठक मंगलबार सूचना टाँसेर स्थगित गरिएको छ । सहकारी ठगी प्रकरणको छानविनका लागि संसदीय समिति बनाउनु पर्ने मागबाट कांग्रेस पछि नहटेपछि बैठक सूचना टाँसेर बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । यसअघि मंगलबार बिहान बसेको बैठक कांग्रेस सांसदहरूले अवरोध गरेर अघि बढ्न नदिएपछि…