काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मनोनयन भएका उम्मेदवारविरूद्ध आज उजुरी लिइने निर्वाचन आयोगले जनाएको छ । उजुरी दिन आज बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ भने साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने जनाइएको छ । यस्तै चैत २६ गते अपराह्न ५…