Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


वर्तमान सरकार भ्रष्टाचारविरुद्ध : सञ्चारमन्त्री शर्मा

पाल्पा । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकार भष्ट्रचारविरुद्ध कडा रुपमा प्रस्तुत भइरहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ पाल्पाले आयोजना गरेको कार्यक्रममा सञ्चारमन्त्री शर्माले अनियमितता गर्ने जुनसकै पार्टी, कर्मचारी तथा उच्च ओहोदाका व्यक्तिलाई अनुसन्धान र मुद्दा चलाउने काम भइरहेको बताउनुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रमा कानुन भन्दा माथी कोही नहुने बताउँदै दुई…