Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


एमालेको सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ । नेकपा एमालेको पार्टी मुख्यालय च्यासल ललितपुरमा बसिरहेको बैठकमा जाजरकोटमा भुकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानलगायतका विषयमा छलफल भईरहेको छ । एमाले नेता सुरेन्द्र पाण्डेले बैठकमा बैतडीको झुलाघाटदेखि पाँचथरको चियो भंज्यांगसम्म यात्राको तयारीबारे पनि छलफल हुने बताउनुभयो ।