Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


‘भौगर्भिक अध्ययन विना नै सडक स्तरोन्नतिका कारण पहिरोको जोखिम’

काठमाडौं, असार २० । स्तरोन्नतिका क्रममा विस्तृत भौगर्भिक अध्ययन नगराइँदा नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्नेक्रम बढेको भूगर्भविद्हरुले बताएका छन् । तीन वर्षअघि सडक स्तरोन्नति सुरु भएसँगै पहिरोको जोखिम बढेको हो । ‘कति पहाड कटान गर्न मिल्छ भनेर भौगर्भिक अध्ययन गराएरमात्र स्तरोन्नति गर्नु पर्थ्यो, त्रिभुवन विश्वविद्यालयका भूगर्भशास्त्र केन्द्रीय विभाग प्रमुख लालुप्रसाद पौडेलले भने, ‘इन्जिनियरहरुले मात्र डिजाइन गरे,…