Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


ग्यासको मूल्य बढाउने चलखेल

काठमाडौं, फागुन २० । मूल्य बढाउने र कमिसन सुरक्षित गर्ने नियतले उद्योगीले भारतबाट ग्यास ल्याउने कागजात (प्रोडक्ट डेलिभरी अर्डर) शुक्रबारदेखि लिएका छैनन् । कारोबारमा नाफा बढाउनुपर्नेलगायत माग राख्दै आएका उनीहरुले विरोधमा प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) उठाउन छाडेका हुन् । नेपाल ग्यास उद्योग संघले विरोध कार्यक्रम सार्वजनिक गरेसँगै बजारमा ग्यास लुकाउन थालिएको छ । प्रचलित ऐनविपरीत…