Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


नख्खु विस्फोटमा संलग्न एकजना पक्राउ

काठमाडौं, फागुन १५ । नख्खुस्थित एनसेल कम्पनी अगाडि गरिएको विस्फोट घटनामा संलग्न भएको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता सूर्य भुजेललाई पक्राउ गरेको छ । उच्च प्रहरी स्रोतका अनुसार एक व्यक्तिको ज्यान जाने गरी भएको विस्फोटमा भुजेल प्रत्यक्ष संलग्न देखिएका छन् । प्रहरीका अनुसार सोही दिन कमलपोखरीमा डिस्पोज गरिएको प्रेसर कुकर बम पनि उनकै…