काठमाडौं, फागुन ६ । सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमले डोजर व्यवसायी, मजदूर र सम्बद्ध प्राविधिक बेरोजगार बन्नुपर्ने अवस्था आएको छ । रोजगार कार्यक्रममा एक करोड तलका योजनामा डोजर प्रयोग गर्न नपाइने नीतिगत व्यवस्था गरिएपछि अहिले स्थानीय तहमा सञ्चालन भइरहेका डोजरको काम ७५ प्रतिशत घट्ने देखिएको हो । सरकारको यो घोषणाले भाडामा सञ्चालन भएका हजारौं…