Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


नेकपा कार्यदलले माग्यो सात दिन

काठमाडौं, माघ २६ । नेकपा कार्यदलले पार्टी एकता प्रस्ताव तयार पार्न थप सात दिन मागेको छ । कार्यदलले समयमा बुझाउन नसकेको भन्दै सचिवालय बैठकले मौजुदा अवस्थाकै प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । कार्यदल नै भंग गर्ने उद्देश्यसहित सचिवालयले यस्तो निर्णय गरेको भन्दै सदस्यहरुले थप समय मागेका हुन् । कार्यदलले अहिलेसम्म विधानको विवादमात्र मिलाएको छ ।…