Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


पदाधिकारी नियुक्त नहुँदै महिला आयोगमा पाँच नयाँ गाडी

काठमाडौं, माघ २२ । डेढ वर्षदेखि पदाधिकारीविहीन महिला आयोगमा नयाँ नियुक्ति अझै भएको छैन । नियुक्ति कहिले हुने भन्ने टुंगो लागिसकेको पनि छैन । तर नयाँ आउने पदाधिकारीका लागि भन्दै पाँचवटा गाडी किनिसकिएको छ । मर्मत सम्भार गरी प्रयोग हुन सक्ने गाडी मर्मत गर्न र मर्मत हुन नसक्ने गाडीको तत्काल लिलामी प्रक्रिया अघि बढाउन प्रधानमन्त्री…