Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


प्रदेश गएनन् कर्मचारीः हतारमा ल्याइएको अध्यादेशले समस्या

काठमाडौं । कर्मचारी समायोजनमा तीन महिना खटिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव केदार पनेरु बिहीबार फूर्तिसाथ भन्दै थिए, ुकर्मचारी समायोजन सिध्याउन लागें ।’ संघ, प्रदेश र स्थानीय तहमा बिहीबारसम्म समायोजन भएका कर्मचारीको तथ्यांक भने समायोजन महाशाखा प्रमुख पनेरुले भनेजस्तो उत्साहजनक छैन । तीन तहमा समायोजन भएका ५३ हजार ६ सय १२ कर्मचारीमध्ये अधिकांश…