२२ जेष्ठ २०८०, सोमबार | Tue Jun 6 2023


बेरोजगारका लागि श्रम रोजगार बैंक स्थापना


0
Shares

काठमाडौं, फागुन २३ । कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा श्रम रोजगार बैंकले औपचारिक रुपमा कारोबार सुरु गरेको छ ।

नगरपालिकामा आयोजित एक कार्यक्रमबीच श्रम रोजगार बैंकको औपचारिक रुपमा घोषणा गरिएको हो । नगरले आफ्नो क्षेत्रको विकासका लागि बेरोजगार युवालाई रोजगारी दिन श्रम रोजगार बैंकको स्थापनासँगै घोषणा गरेको हो ।

२६० जनालाई घोषणा गरेकै दिनबाट औपचारिक रुपमा श्रममा लगाउने उद्देश्यका साथ कार्यक्रम घोषणा गरिएको छ । –राजधानी दैनिकबाट