२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


इराकमा दुई हजार डलरमा बेचिन्छन् नेपाली चेली


0
Shares

काठमाडौं, फागुन १७ । इराकमा दुई हजार डलरमा नेपाली युवती किनबेच हुने गरेको खुलेको छ ।

नेपाली युवती इराक लगेर बिक्री गर्ने दम्पत्तीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेपछि घटना बाहिरिएको हो ।

पक्राउ परेका नारायण बस्नेत र उनकी श्रीमती लक्ष्मीले नेपाली युवतीलाई इराक लगेर दुई हजार डलरमा बिक्री गरेको प्रहरीले जनाएको छ । –नयाँ पत्रिका दैनिकबाट