Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


चीन–अमेरिका द्वन्द्वमा नेपाल, विदेशमन्त्रीको भ्रमणपछि के भयो ?

काठमाडौं । चिनियाँ विदेश मन्त्रालयले इन्डो प्यासिफिक रणनीति (आईपीएस) लाई तथाकथित भन्दै त्यसमा नेपाल नरहेको धारणा सार्वजनिक गरेपछि अमेरिकाले नेपालसँग औपचारिक धारणा माग गरेको छ । विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणपछि चिनियाँ विदेश मन्त्रालयले हरेक छलफलको अंश आफ्नो वेबसाइटमा राखेको छ । यद्यपि परराष्ट्र मन्त्रालयले छलफलका विवरणबारे जानकारी दिएको छैन । चीनले नेपालसँग इन्डोप्यासिफिकका विषयमा…