Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


नक्कली भ्याट बिलसम्बन्धी मुद्दाको फाइल सर्वोच्च अदालतले खोल्यो

काठमाडौं, भदौ ३१ । सर्वोच्च अदालतले करिब एक दशक अघिको चर्चित नक्कली भ्याट बिल प्रकरणमा मुछिएका कम्पनीहरुको कर विवादसम्बन्धी मुद्दाको फाइल खोलेको छ । त्यस क्रममा सोमबार ५ वटा फरक कम्पनीका मुद्दामा सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानासहितको इजलासले करिब डेढ दर्जन मुद्दा निरन्तर सुनुवाइका लागि आगामी मंसिर १…