Logo २४ बैशाख २०८३, बिहिबार | Fri May 8 2026


सहसचिब र उपसचिवको खुला परीक्षामा कर्मचारीलाई बन्देज

काठमाडौं ।  नेपाल सरकारको नीतिगत तहको महत्ववपूर्ण पद मानिने सहसचिव र उपसचिवको खुला परीक्षामा निजामती तहकै कर्मचारीलाई प्रतिस्पर्धा गर्न बन्देज गरिने भएको छ । अब सो परीक्षामा बाहिर रहेका दक्ष र योग्य जनशक्तिले मात्रै प्रतिस्पर्धा गर्न पाउनेछन् । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा दफाबार छलफलका क्रममा रहेको संघीय निजामती सेवा विधेयकको कर्मचारी पदपूर्तिसम्बन्धी व्यवस्थामा सांसदहरूले सहसचिव…